Posts

Showing posts from February, 2018

ईशदूतत्वको प्राप्ति

१) अल्लाहका रसूल (स.) ३५   वर्ष हुँदा क़ुरैशले कअबा बनाएको   उहाँले   देख्नुभयो ।   अल्लाहका रसूल (स.) ले ह जरे   अस्वदलाई   त्यसको   ठाऊँमा   राख्नुहुनेछ   भन्ने विषयमा   कु रैश सहमत थिए । २) अल्लाहले उहाँ (स.) लाई अज्ञानताको अपवित्रताबाट बचाए । तसर्थ उहाँले कहिले पनि मूर्तिलाई ढोग्नुभएन , रक्सी पिउनुभएन , अश्लील क्रि याक लापमा संलग्न हुनुभएन । ३) अल्लाहका रसूल (स.) सच्चा , विश्वसनीय , सम्बन्ध जोड़ने र सम्पूर्ण सृष्टिप्रति उदार   मन राख्ने   व्यक्तिको   रूपमा प्रसिद्ध थिए । ४) जब अल्लाहका रसूल (स.) को उमेर ४०   पुग्यो उहाँमाथि ईशदूतत्वका निशानीहरू स्पष्ट रूपले जाहेर हुनथाले । जस्तै: निद्रामा साँचो सपना देख्नु , एकान्तमा उपासना गर्नु , पत्थरहरू र रूखहरूले उहाँलाई सलाम गर्नु , फरिश्ताको नूर देख्नु । ५) जब अल्लाहका रसूल (स.) को उमेर ४०   पुग्यो उहाँ गारे हेरामा हुनुहुन्थ्यो र उहाँमाथि प्रकाश्ना   (वह्य)   अवतरित भयो सूरह अलकको रूपमा । कुरआनबाट यो पहिलो सूरह अवतरित भएको थियो । विद्वानह...

नबी (स.) को बाल्यकाल देखि विवाहसम्म

१) आमि ना ले आफ्नो छोरा मुहम्मद (स.) लाई थोरै दूध आएको कारणले मात्र ३ दिन स्तनपान गरा उनुभयो ।  अनि अबू लहबकी दासी सुवै बा ले उहाँ (स.) लाई दूध चुसाइन जब उनको छोरा मसरूह स्तनपायी थियो । २) सुवै बा ले अल्लाहका रसूल (स.) भन्दा पहिले हम्ज़ह बिन अब्दुल् मुत्तलिब र अबी सल मा बिन अब्दुल् असदलाई स्तनपान गराइसकेकि थिइन । ३) हली मा सअ दिया ले आफ़्ना सन्तान अब्दु ल्ला ह, अश्शीमा र अनी सासँ गै अल्लाहका रसूल (स.) लाई स्तनपान गराइन । ४) अल्लाहका रसूल (स.) का 7 जना स्तनपानमा सहभागी भाइबहिनिहरू छन् : ह म्जा , अबू सल मा , अबू सुफ़्यान, मसरूह, अब्दु ल्लाह , अश्शीमा, अनी सा । तर उहाँ (स.) का आफ़्ना भाइबहिनिहरू थिएन न् । ५) उहाँ (स.) हली मा सअदि या कोमा हुँदा उहाँको छाती चिरिने घटना घटेको थियो । ज़िब्रीलले उहाँको छाती चिरेर उहाँको मुटु निकालेर जमजमको पानीले धोए र मासुको कालो टुक्रा निका ले । ६) अनि ज़िब्रीलले उहाँ (स.) को ढाडमा ईशदूतत्वको मोहर लगाए, तसर्थ शैतानकोलागी अब उहाँलाई बहकाउने बाटो रहेन र उहाँ (स.) आ फ्ना कुराहरू र क्रियाकलापहरूमा पापमु...

नबी (स.) को जन्म

१) अब्दुल्लाह बिन् अब्दुल् मुत्तलिबको वि वाह आमि ना बिन्त वहब सँ ग भयो । आमि ना को गर्भमा अब्दुल्लाहको बच्चा बस्यो । आमि ना को पेटमा बच्चा दुई महिनाको हुँदा अब्दुल्लाह को मृत्युभयो । २) अब्दुल्लाहले आफ्नो छोराकोलागि जो अहिले जन्मेको पनि थिएन पाँचवटा ऊँट, एउटा भे डा र एउटी बरकह नाम गरेकी दासी जो उम्मे अय्मन हु न् पैत्रि क सम्पतीको रूपमा छोडेर गए । ३) आमुल् फी लको रबीउल् औवलको १२   तारीक सोमबारको दिन आमि ना ले ठूलो महत्व बोकेको छोरा जन्माइन । ४) अल्लाहका रसूल (स.) को जन्म हुँदा आमि ना लाई केहि जाहेर भएको थियो भनि प्रमाणित छैन । जन्मको सातौं दिनमा अब्दुल् मुत्तलिबले  उहाँ (स.) को ख़त्ना गर्यो र उहाँको नाम मुहम्मद (स.) राख्यो ।